FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५०
आवश्यक कागजातहरु: 

१. मृतकको ना.प्र.प.को प्रतिलिपि
२. एकाघरको सूचना दिने व्यक्ति को ना.प्र.प.को प्रतिलिपि
३. वडा वाहिरको ना.प्र.प.भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमाउल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमामा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।

जन प्रतिनिधि