FAQs Complain Problems

वडा नं. ४

कार्यालयकाे स्थान ः राजिपुर नया बजार

साविक चाैमाला गा.वि.स वडा नं. १ र ७ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ६५१९ रहेकाे छ भने क्षेत्रफल ४५.६१ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा दाेस्राे ठूलाे र  क्षेत्रफलका  अाधारमा सवै भन्दा ठूलाे वडा हाे । राधाकृष्ण मन्दिर यहाकाे मुख्य धार्मीक स्थल । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा राजिपुर रहेकाे छ । 

जन प्रतिनिधि