FAQs Complain Problems

वडा नं. ६

कार्यालयकाे स्थान ः बनबेहडा

साविक चाैमाला गा.वि.स वडा नं. ८ गौरीगंगा नगरपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५९८३ रहेकाे छ भने क्षेत्रफल ३८.६४ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा तेस्राे ठूलाे  र  क्षेत्रफलका  अाधारमा दाेस्राे ठूलाे वडा हाे ।  । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा बनबेहडा बजार क्षेत्र रहेकाे छ। 

जन प्रतिनिधि