FAQs Complain Problems

घर पाताल प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू ५००
आवश्यक कागजातहरु: 

१. ना.प्र.प.को प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३. एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
४. फाइल नक्सा

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।

जन प्रतिनिधि