FAQs Complain Problems

नाबालक सिफारिस

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
  1. सम्बन्धितकाे निबेदन
  2. उमेर खुल्ने जन्म दर्ता वा प्रमाणीत कागजात
  3. ताेकीएकाे दस्तुर तिरेकाे रसिद
  4. अभिभावक गाैरीगंगा न.पा. बसाेबास प्रमाणीत गर्ने कागजात

जन प्रतिनिधि