FAQs Complain Problems

वडा नं. ३

कार्यालयकाे स्थान ः झिल चाैराहा

साविक चाैमाला गा.वि.स वडा नं. ४ र ९ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४३५६  रहेकाे छ भने क्षेत्रफल १५.१३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा अाठाै ठूलाे (चाैथाे सानाे) र  क्षेत्रफलका  अाधारमा साताै ठूलाे (पाँचाै सानाे) वडा हाे । । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  राष्ट्रिय बाणिज्य बैंक  सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा झिल चाेराहा र कुचैनी चाैराहा रहेका छन् । 

जन प्रतिनिधि