FAQs Complain Problems

वडा नं. ९

कार्यालयकाे स्थान ः मसुरिया

साविक मसुरिया गा.वि.स वडा नं. ७ र ९ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ९ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४३७७ रहेकाे छ भने क्षेत्रफल २०.१३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा साताै ठूलाे (पाँचाै सानाे)  र  क्षेत्रफलका अाधारमा छैटाै ठूलाे  (छैटाै सानाे) वडा हाे । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा मसुरिया वजार रहेकाे छ । 

जन प्रतिनिधि