FAQs Complain Problems

वसाइँ सराई

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५०
आवश्यक कागजातहरु: 

१. संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
२. नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट ल्याएको सूचनाफारमकाे सक्कल प्रति ।
३.  सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमाउल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमामा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।

जन प्रतिनिधि