Home » गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यकालागि अन्तरत्रिया कार्यक्रम सम्पन्न !!!
गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यकालागि अन्तरत्रिया कार्यक्रम सम्पन्न !!!
Submitted on: Thu, 01/03/2019 - 18:42
गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यका लागि सराेकारवालाहरूसंगकाे अन्तरत्रिया कार्यक्रम वडा नं. ५ बाट सुरूवात गरीएकाे छ। अन्तरत्रिया कार्यक्रम सबै वडामा आयोजन गरीने छ ।