गाैरीगंगा नगरपालिकामा तपाइहरूलाइ स्वागत छ।

गौरीगंगा नगरपालिकाको संक्षिप्त परिचय
स्थापनाः  २०७३ फागुन २७ गते

वडा संख्याः ११ वटा

गौरीगंगा नगरपालिका नेपालको ७ नं. प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा २८० ३८’’ देखि २८० ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०० ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।

Pages