FAQs Complain Problems

सूचना तथा समाचार :

गाैरीगंगा नगरपालिकाकाे कार्यालय, चाैमाला, कैलाली

Read More

माेहन्याल मन्दिर, गाैरीगंगा नगरपालिका ०१, चाैमाला

Read More

जाेगिनिया ताल, गाैरीगंगा न.पा. ०४

Read More

जाेगिनिया ताल , गाैरीगंगा नगरपालिका ०४

Read More

गाैरीगंगा नगरपालिकामा तपाइहरूलाइ स्वागत छ।

गौरीगंगा नगरपालिकाको संक्षिप्त परिचय
स्थापनाः  २०७३ फागुन २७ गते

वडा संख्याः ११ वटा

गौरीगंगा नगरपालिका नेपालको ७ नं. प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा  २८° ४६’ २४.९९९’’ उत्तरी अक्षांस देखि ८०° ४४’ २१.०००६’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9858423143, 9851092317
bhimdeuba143@gmail.com
नगर उप प्रमुख
9848627798
anchalachy77@gmail.com

कर्मचारीहरू

नि. प्रमुख प्रशासकीय अधिकृत (उप - सचिव)
9851155822
hrspant@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
9843772558
ito.gaurigangamun@gmail.com

नगरपालिकाको अनलाइन नक्सा

Location map

जानकारी