FAQs Complain Problems

ग्यालरी

यस नगरपालिका वडा नम्बर -९ मा भारत लगायत अन्य देशहरु बाट आउनुभयका हरु को Covid 19 RDT परिक्षण गरिदै । 

मिति: 04/16/2020 - 13:23
, , ,

गौरिगंगा नगरपालिका वडा नं ५ अण्डैयामा भारत बाट आएका २३ जना ब्यक्तिहरुको RDT परिक्षण गरियो । सबै जनाको रिपोर्ट Negative देखिएको छ ।
आफु पनि बचौँ अरुलाई पनि बचाऔं ।
Lockdown को पुर्णरूपमा पालना गरौँ ।।

मिति: 04/16/2020 - 13:15
, ,

गाैरीगंगा नगरपालिका वडा नं ६ का वडा सदस्य श्री टेक वहादुर कुँवर ज्यूले आफ्नाे जन्म दिनकाे अवसरमा बिश्वब्यापी रूपमा फैलिएकाे महामारी काेराना भाइरसलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेकाे (Lock down) काे समयमा उक्त वडामा दैनिक ज्यालादारी गरिखाने, गरिव, असहायका निम्ति वडाका वडा अध्यक्ष श्री कमला ओझा शर्मा ज्यू लाई ५ क्वीन्टल चामल राहत स्वरुप हस्तान्रण गर्नु भएकाे छ ।
जन्म दिनकाे लाखौंलाख शुभकामना ।।

मिति: 04/16/2020 - 13:10
,
मिति: 06/26/2019 - 15:58
, , , , ,
मिति: 05/16/2019 - 12:38

यस गाैरीगंगा नगरपालिकामा आउनु भएका प्रमुख पशासकीय अधिकृत भक्तराज जोशी ज्यूकाे स्वागत कार्यक्रम ।

मिति: 04/29/2019 - 18:42
, , , , , , , ,

मिति २०७५/०१/०९ गते यस गाैरीगंगा न.पा. का सम्पुर्ण शाखा प्रमुख, वडा सचिव तथा अन्य कर्मचारीकाे मासिक बैठक बसी सेवा प्रवाहमा अझै कसरी प्रभावकारी वनाउन सकिन्छ लगायत कुरामा छलफल भयाे । साथै जिल्ला प्रशासन कार्यालय , बैतडीबाट यस गाैरीगंगा नगरपालिकामा समायाेजन भइ आउनुभएका खरिदार चन्द्रकिरण चाैधरीलाई स्वागत गरियाे । 

मिति: 04/22/2019 - 18:22
, ,

Pages