ग्यालरी

गौरीगंगा नगरपालिका द्वारा वस्ती भेटघाट कार्यक्रम संचालन सुरू भएकाे छ, जसमा गत अा.व मा भएका याेजनाहरूकाे प्रभावकारीता र अागामी याेजनाहरूकाे सफल कार्यान्वयनका लागि नगर प्रमुख सहित वडाका जनप्रतिनिधिहरू वडा नं. १ काे गाेप्का दक्षिण कटान टाेल वस्ती भेटघाट गरिदै ।

मिति: 09/24/2018 - 13:48
, , ,

गाैरीगंगा नगरपालिकाे चाैथाे नगरसभा अधिवेशन २०७४  मिति २०७५/०३/१० गते देखी प्रारम्भ ।

मिति: 07/08/2018 - 17:41
, ,