लाग्ने समय:
सोही दिन १ घण्टा भित्र (३ बजे सम्म कार्यालयमा आएको खण्डमा )
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु.७५०
आवश्यक कागजातहरु:
१. पतिको ना.प्र.प.को प्रतिलिपि।
२. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि।
३. जन्म भएको देश स्थित नागरिकता दिने कार्यालयमा नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएको निवेदनको प्रतिलिपि र सोको निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउँंदाको रजिष्ट्री चिठ्ठीको रसिदको प्रतिलिपि।
४. पतिको मृत्यु भएको भए ससुरा वा सासु वा जेठाजु वा देवर वा एकाघरको नाता खुल्ने नातेदारको ना.प्र.प.को प्रतिलिपि।