FAQs Complain Problems

वडा नं. १

कार्यालयकाे स्थान ः गाेप्का चाैराहा

साविक चाैमाला गा.वि.स वडा नं. ३ र ५ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ६६५८ रहेकाे छ भने क्षेत्रफल ३५.४ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा सबै भन्दा ठूलाे र  क्षेत्रफलका  अाधारमा तेस्राे ठूलाे वडा हाे । महाेन्याल मन्दिर, राधाकृष्ण मन्दिर, कालिका मन्दिर यहाका मुख्य धार्मीक स्थलहरू हुन । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  नगरपालिकाकाे कार्यालय सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा गाेप्का चाेक,मंगलपुर चाेक र चाैमाला चाेराहा रहेका छन् । 

Population: 
6668
Ward Contact Number: 
9858423004

जन प्रतिनिधि

जगत राम चौधरी वडा अध्यक्ष 9858423004
मनमती बुढा महिला सदस्य 9865796680
खिमा देवी विक दलित महिला सदस्य 9823460511
तेज बहादुर राना मगर वडा सदस्य 9848486950
मनिराम थारू वडा सदस्य 9865585603