FAQs Complain Problems

वडा नं. २

कार्यालयकाे स्थान ः चाैमाला पुरानाे बजार

साविक चाैमाला गा.वि.स वडा नं. २ र ६ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. २ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४०६० रहेकाे छ भने क्षेत्रफल ५.९७ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा नवाै ठूलाे (तेस्राे सानाे)र क्षेत्रफलका अाधारमा सबै भन्दा सानाे वडा हाे। यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ । चाैमाला प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा चाैमाला पुरानाे बजार रहेकाे छ । 

जन प्रतिनिधि