FAQs Complain Problems

वडा नं. ६

कार्यालयकाे स्थान ः बनबेहडा

साविक चाैमाला गा.वि.स वडा नं. ८ गौरीगंगा नगरपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५९८३ रहेकाे छ भने क्षेत्रफल ३८.६४ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा तेस्राे ठूलाे  र  क्षेत्रफलका  अाधारमा दाेस्राे ठूलाे वडा हाे ।  । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा बनबेहडा बजार क्षेत्र रहेकाे छ। 

जन प्रतिनिधि

कमला कुमारी ओझा शर्मा वडा अध्यक्ष 9868432411
टेक वहादुर कुँवर वडा सदस्य 9848687977
रूपलाल राना वडा सदस्य 9865649400
गिता देवी चाैधरी वडा सदस्य 9848513592
मन्सरा देवी भुल वडा सदस्य 98046638095