"शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार: समृद्ध र समुन्नत गौरीगङ्गाको आधार"

header AD

घरपालुवा पशुहरुमा बाँझोपन निवारण कार्यक्रम सञ्चालन सम्वन्धी सूचना।

यस कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत,
यसअघि मिति २०८३/०६/०१ मा प्रकाशित सूचना अनुसार गाई, भैँसी र बाख्राहरूमा "कृत्रिम गर्भाधान तथा
बाँझोपन निवारण कार्यक्रम (डोर टु डोर)" यही मिति २०८३ साल मंसिर १५ र १६ गते सञ्चालन हुन
गइरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।