FAQs Complain Problems

जन्म मिति प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागू नहुँदैको अवस्थामा)

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू ५००
आवश्यक कागजातहरु: 

१. ना.प्र.प.को प्रतिलिपि
२. नगर वाहिरको ना.प्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४. बिद्यालयको जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।

जन प्रतिनिधि