FAQs Complain Problems

वडा कार्यालयहरु

वडा नं. १

कार्यालयकाे स्थान ः गाेप्का चाैराहा

वडा नं. २

कार्यालयकाे स्थान ः चाैमाला पुरानाे बजार

साविक चाैमाला गा.वि.स वडा नं. २ र ६ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. २ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४०६० रहेकाे छ भने क्षेत्रफल ५.९७ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा नवाै ठूलाे (तेस्राे सानाे)र क्षेत्रफलका अाधारमा सबै भन्दा सानाे वडा हाे। यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ । चाैमाला प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा चाैमाला पुरानाे बजार रहेकाे छ । 

वडा नं. ३

कार्यालयकाे स्थान ः झिल चाैराहा

साविक चाैमाला गा.वि.स वडा नं. ४ र ९ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४३५६  रहेकाे छ भने क्षेत्रफल १५.१३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा अाठाै ठूलाे (चाैथाे सानाे) र  क्षेत्रफलका  अाधारमा साताै ठूलाे (पाँचाै सानाे) वडा हाे । । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  राष्ट्रिय बाणिज्य बैंक  सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा झिल चाेराहा र कुचैनी चाैराहा रहेका छन् । 

वडा नं. ४

कार्यालयकाे स्थान ः राजिपुर नया बजार

साविक चाैमाला गा.वि.स वडा नं. १ र ७ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ६५१९ रहेकाे छ भने क्षेत्रफल ४५.६१ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा दाेस्राे ठूलाे र  क्षेत्रफलका  अाधारमा सवै भन्दा ठूलाे वडा हाे । राधाकृष्ण मन्दिर यहाकाे मुख्य धार्मीक स्थल । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा राजिपुर रहेकाे छ । 

वडा नं. ५

कार्यालयकाे स्थान ः अण्डैया

साविक मसुरिया गा.वि.स वडा नं. १   गौरीगंगा नगरपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५२७० रहेकाे छ भने क्षेत्रफल ६.१९ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा छैटाै ठूलाे (छैटाै  सानाे) र  क्षेत्रफलका  अाधारमा दशाै ठूलाे(दाेस्राे सानाे) वडा हाे ।

वडा नं. ६

कार्यालयकाे स्थान ः बनबेहडा

साविक चाैमाला गा.वि.स वडा नं. ८ गौरीगंगा नगरपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५९८३ रहेकाे छ भने क्षेत्रफल ३८.६४ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा तेस्राे ठूलाे  र  क्षेत्रफलका  अाधारमा दाेस्राे ठूलाे वडा हाे ।  । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा बनबेहडा बजार क्षेत्र रहेकाे छ। 

वडा नं. ७

कार्यालयकाे स्थान ः मसुरिया

साविक मसुरिया गा.वि.स वडा नं. २,३ र ६ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ७ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५२९६ रहेकाे छ भने क्षेत्रफल ३४.५५ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा पाँचाै ठूलाे  र  क्षेत्रफलका  अाधारमा चाैथाे  ठूलाे वडा हाे ।

वडा नं. ८

कार्यालयकाे स्थान ः बढैपुर

साविक मसुरिया गा.वि.स वडा नं. ४ र ५ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ८ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५५७० रहेकाे छ भने क्षेत्रफल ६.५२ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा चाैथाे ठूलाे  र  क्षेत्रफलका  अाधारमा तेस्राे सानाे वडा हाे । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा बढैपुर वजार रहेकाे छ । 

वडा नं. ९

कार्यालयकाे स्थान ः मसुरिया

साविक मसुरिया गा.वि.स वडा नं. ७ र ९ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ९ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४३७७ रहेकाे छ भने क्षेत्रफल २०.१३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा साताै ठूलाे (पाँचाै सानाे)  र  क्षेत्रफलका अाधारमा छैटाै ठूलाे  (छैटाै सानाे) वडा हाे । विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा मसुरिया वजार रहेकाे छ । 

वडा नं. १०

कार्यालयकाे स्थान ः उदासीपुर

साविक उदासीपुर गा.वि.स वडा नं. १ र २ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. १० कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३५४९ रहेकाे छ भने क्षेत्रफल ८.०३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा सवै भन्दा सानाे  र  क्षेत्रफलका अाधारमा अाठाैँ ठूलाे (तेस्राे सानाे)  वडा हाे ।  

वडा नं. ११

कार्यालयकाे स्थान ः पेरहनी

साविक  मसुरिया गा.वि.स वडा नं. ८ र उदासीपुर गा.वि.स वडा नं. ५ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. ११ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३६६६ रहेकाे छ भने क्षेत्रफल २८.३ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा दाेस्राे सानाे  र क्षेत्रफलका  अाधारमा पाँचाै ठूलाे  वडा हाे ।