FAQs Complain Problems

जन्म मिति संसोधन

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 

१) परीक्षा   नियन्त्रण   कार्यालयको   प्रवेशिका   परी लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६  महिना नाघेको  हुनुपर्ने र विद्यालयको  चारित्रिक  प्रमाणपत्रको प्रतिलिपी  वा अस्पतालमा जन्मेको बच्चाकोहकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा नाबालिक परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको स्थानीय निकायको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ नेपाली  नागरिकता  प्राप्त  व्यक्तिको  सर्जमिन  मुचुल्का ( सर्जमिन  मुचुल्का  गर्नेहरुको नागरिकता  प्रमाणपत्रका प्रमाणित प्रतिलिपीअनिवार्य रुपमासंलग्न गर्नु पर्नेछ )

जन प्रतिनिधि