FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.४००
आवश्यक कागजातहरु: 

मृतकसंग नाता कायम गर्नु परेमा
१. मृतकको मृत्यु दर्ता / नागरिकता प्रमाण पत्रको प्रतिलिपि / मृत्यु दर्ता नभएमा मृत्यु सिफारिस
२. वडा वाहिरको नागरिकता भएमा बसाइँ सराई प्रमाणपत्रको प्रतिलिपि ।
३. जसजसको वीचमा नाता कायम गर्नु पर्ने हो सो संग सम्बन्धित उमेर पुगेको व्यक्तिको हकमा ना.प्र.प.को प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
५. पेन्सनर (पेन्सन पाउने ब्यक्ति) भए नाम, नम्बर र पद खुलेको तथा पति पत्नीको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि ।
६. आवश्यकता अनुसार विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, घटना दर्ता लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस पत्रको प्रतिलिपि ।
७ .हालै खिचेको फोटो २ प्रति

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा नाता प्रमाणित गरिनेछ

जन प्रतिनिधि