गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको थीयो । सो कार्यक्रममा विभिन्न तह र तप्काका कर्मचारी हरू तथा यस नगरपालिकाका बिभीन्न वडाहरूमा विभिन्न वीषय तथा क्षेत्रमा क्रियासील संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि हरूको उपस्थीमा भएको थियो । सो कार्याक्रमको संचालन ना.सु. खेमराज भट्ट तथा स्वागत मन्तव्य नगर उप प्रमुख श्री अन्चला चौधरी ज्यु बाट गरिएको थियो । सो कार्यक्रममा उपस्थीत संघ संस्थाहरू तथा उहाहरूको मुख्य कार्यक्षेत्र तपशिल बमोजीम रहेका छन् । कार्यक्रम एकदमै राम्रो भएको र अब आउने दिनहरुमा विभिन्न संघ संस्था हरुका साझा कार्यक्रम एकिकृत रुपमा लगी थप उपलब्धिमुलक बनाउने संघ संस्थाका प्रतिनिधिहरुको भनाइ रहेको थियो ।
तपशिल
क्र.सं |
संघ संस्थाहरूको नाम |
ठेगाना |
मुख्य कार्य तथा क्रियाकलाप |
१ |
सु आहारा |
धनगढी |
सु आहारा २ अर्न्तगत असल पोषण |
२ |
फाया नेपाल |
धनगढी |
सु आहारा (पोषण) ,जेष्ठ नागरीक लक्षित कार्यक्रम |
३ |
याक नेपाल |
धनगढी |
खाध्य अधिकार र पोषण |
४ |
बहुउदेश्यीय विकास समाज |
धनगढी |
१ देखि ३ वर्ष सम्मका बालवालीकाको पढार्इ सीप वीकास |
५ |
थारू महीला उत्थान केन्द्र (TWUC) |
वर्दीया धनगढी |
वडा नं १०मा खाध्य अधीकार (मुक्त कमैया शिवीर तथा कम्लहरीहरूका लागि खाध्य अधिकार तथा जमिनमा स्वामित्वको पहुचको लागी साझेदारी |
६ |
मुक्त कमैया महिला विकास मञ्च |
धनगढी |
सिमान्तकृत समुदायहरूका लागी सामाजीक अर्थिक सशक्तिकरण |
७ |
वेश नेपाल (STEM) परीयोजना |
धनगढी |
सिमान्तकृत बालवालिकाहरूको शिक्षामा सहयोग (STEM) |
८ |
LI-BIRD |
मसुरीया |
जीवीको पार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृर्दि |
९ |
प्रगतिशिल नगरस्तरीय युवा संञ्जाल |
गौरिगंगा |
चेतना मुलक कार्यक्रम |
१० |
सृजनशिल समाजको सृजना |
धनगढी |
वातावरणा परिबर्तन सम्बन्धी |
११ |
CSSD(सामाजिक विकासका लागी सचेत समाज |
धनगढी कैलाली |
१० र ११ नं वडामा विपद जोखिम पुर्वतयारी र व्यवस्थापन |
१२ |
DWRF Nepal |
Dhangadhi |
Women empowerment |
१३ |
Worec Nepal |
Dhangadhi |
वालवालीका र युवा महिलाको लागी समान अधिकार र अवसर |
१४ |
NNSWA |
kanchanpur |
Disability Inclusive Development and STOP Tranmision program |
१५ |
NLR Nepal |
Dhangadhi |
Suport Leprosy Control Disabilities Management and Inclusive Development |
१६ |
CFCC |
|
सामुदायीक वन विकास |