गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यका लागि सराेकारवालाहरूसंगकाे अन्तरत्रिया कार्यक्रम वडा नं. ५ बाट सुरूवात गरीएकाे छ। अन्तरत्रिया कार्यक्रम सबै वडामा आयोजन गरीने छ ।
चाैमाला मंसिर २३ गते - जागरण नेपालकाे अायाेजना तथा गाैरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाकाे सयुक्त संयाेजनामा २०७५/०८/२३ गते गाैरीगंगा नगरपालिकाकाे सभाहलमा देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमका सभापती गाैरीगंगा न.पा.का नगर प्रमुख भिम ब.
गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको