FAQs Complain Problems

सूचना तथा समाचार

संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न ।

            गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको

समुदायमा अाधारीत पुनस्थापना सहजकर्ताकाे अावश्यकताबारे सूचना ।

समुदायमा अाधारीत पुनस्थापना सहजकर्ताकाे अावश्यकता । अावेदनकाे अन्तिम मिती २०७४/१२/२४

Pages