FAQs Complain Problems

सूचना तथा समाचार

हिंसा पिडित महिलाको लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ! !! !!!

मिति २०७५/१०/१६ गतेका दिन गौरीगंगा नगरपालिकाको न्यायिक समिती र उजुरी दर्ता गरिएका मध्ये हिंसा पिडित महिलाहरू बिच नगरपालिका स्तरिय एक दिने अन्तरक्रिया कार्यक्रम गौरीगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका उपप्रमुख एवम न्यायिक समिती संयोजक श्री अञ्चला चौधरी ज्यूको अध्यक्षतामा भ

गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यकालागि अन्तरत्रिया कार्यक्रम सम्पन्न !!!

गौरीगंगा नगरपालिका पाश्र्वचित्र (प्राेफाइल) निर्माण कार्यका लागि सराेकारवालाहरूसंगकाे अन्तरत्रिया कार्यक्रम वडा नं. ५ बाट सुरूवात गरीएकाे छ। अन्तरत्रिया कार्यक्रम सबै वडामा आयोजन गरीने छ ।

देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न !!!

चाैमाला मंसिर २३ गते - जागरण नेपालकाे अायाेजना तथा गाैरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाकाे सयुक्त संयाेजनामा २०७५/०८/२३ गते गाैरीगंगा नगरपालिकाकाे सभाहलमा देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमका सभापती गाैरीगंगा न.पा.का नगर प्रमुख भिम ब.

संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न ।

            गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको

Pages