FAQs Complain Problems

सूचना तथा समाचार :

गौरीगङ्गा गरपालिकाको प्रशासनिक भवन

Read More

माेहन्याल मन्दिर, गाैरीगंगा नगरपालिका ०१, चाैमाला

Read More

गाैरीगंगा नगरपालिकाकाे कार्यालय, चाैमाला, कैलाली

Read More

जाेगिनिया ताल , गाैरीगंगा नगरपालिका ०१

Read More

गौरीगङ्गा नगरपालिकामा तपाईहरूलाइ स्वागत छ।

गौरीगङ्गा नगरपालिकाको संक्षिप्त परिचय
स्थापनाः  २०७३ फागुन २७ गते       वडा संख्याः ११ वटा

गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा  २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।

जन प्रतिनिधि

नगर प्रमुख
9858423277
devikandel19@gmail.com
नगर उप प्रमुख
9858423583, 9848424583
bhojbam7@gmail.com

कर्मचारीहरू

प्रमुख प्रशासकीय अधिकृत (उप - सचिव)
9858488033
उप - सचिव
hrspant@gmail.com

जानकारी

//