FAQs Complain Problems

सूचना तथा समाचार :

नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन

Read More

माेहन्याल मन्दिर, गाैरीगंगा नगरपालिका ०१, चाैमाला

Read More

गाैरीगंगा नगरपालिकाकाे कार्यालय, चाैमाला, कैलाली

Read More

जाेगिनिया ताल , गाैरीगंगा नगरपालिका ०१

Read More

गौरीगङ्गा नगरपालिकामा तपाइहरूलाइ स्वागत छ।

गौरीगङ्गा नगरपालिकाको संक्षिप्त परिचय
स्थापनाः  २०७३ फागुन २७ गते

वडा संख्याः ११ वटा

गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा  २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।

प्रेस बिज्ञप्ति ! !! !!!

सहयोग सम्बन्धमा, सम्पुर्ण सार्वजनिक तथा संस्थागत विद्यालय गौरीगङ्गा नगरपालिका ! !! !!!

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9858488031, 9851092317, 9801383053
bhimdeuba143@gmail.com
नगर उप प्रमुख
9858488032, 9848627798
anchalachy77@gmail.com

कर्मचारीहरू

प्रमुख प्रशासकीय अधिकृत (उप - सचिव)
bhattaharidatta@gmail.com
उप - सचिव
hrspant@gmail.com

नगरपालिकाको अनलाइन नक्सा

जानकारी